सुचना ! सुचना !! सुचना !!!
नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार र अन्तर्राष्ट्रिय साहित्य समाज कतार च्याप्टरको संयुक्त संयोजनमा प्रत्येक महिनाको दोस्रो शुक्रबार काव्यीक वाचन श्रृंखलाको थालनी हुने भएकोछ । कतारमा रहनुभएका सम्पुर्ण स्रष्टा सर्जक र नवोदित साहित्य अनुरागीहरुमा चुल्हो निम्तो सहित आफ्नो रचना लिएर सहभागीताको लागि हार्दिक अपिल गर्दर्छौ । रेगिस्तानमा साधनारत साहित्यक साधकहरुको काव्यीक श्रृंखलालाई ऐतिहासिक बनाउन तपाई साहित्यकार पत्रकार बुद्धिजिवी व्यवसायी साथै साहित्य अनुरागीहरुमा स-विनय यसैलाई निमन्त्रणा स्वीकार गरिदिनु आग्रह पनि गर्दछौं ।
नवोदितको स्थापनाकाल देखि संस्थाको बिभिन्न पदमा कार्यरत निवर्तमान नवोदित मोवाईल पुस्तकालय सचिव तथा हाल मोवाईल पुस्तकालयको संयोजक ईश्वर दाहाल कवीजी कतार नफर्कने गरि स्वदेश फर्कने तयारीमा हुनुभएकोले वहाँलाई साहित्यिक बिदाई गरिने कार्यक्रम पनि रहेकोछ ।
मिति- ०८ अपि्रल २०११
स्थान- टपर्फम रेष्टुरेण्ट नेशनल दोहा
समय- दिनको २ बजेबाट

1 comments
Write Down Your Responses

March 28, 2011 at 10:22 AM
dami blog