काठमाडौं, २२ भदौ | उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नु अघि आमालाई सम्बोधन गरेर सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् | उनले आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी ‘सुसाइड नोट’ यस्तो छ
‘ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।’ त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, ‘ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।’
पराजयको बाटो रोज्ने विजयको कथा
विजयको डेढ वर्षअघि मिर्गौला फेल भएको थाहा भएको हो । त्यसपछि परिवारले उनलाई डाक्टरकोमा देखाए । डाक्टरले दुवै मिर्गौला फेल भइसकेको हुनाले छिटै प्रत्यारोपण गर्न या डायलोसिस गर्न सुझाव दिए ।
प्रत्यारोपण गर्न तत्काल तीनदेखि चारलाख रुपैयाँ चाहिन्थ्यो । परिवार गरिब भएको हुनाले तत्काल प्रत्यारोपण गर्न सक्ने अवस्था थिएन । प्रत्यारोपण गर्नुअघि डाक्टरकै सल्लाहमा गएको वैशाख १ गतेदेखि उनको शिक्षण अस्पतालमा डायलोसिस सुरु भएको थियो ।
हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने हुन्थ्यो । दुईपटक निःशुल्क डायलोसिस भएपनि हप्ताको एकपटक भने घरपरिवारले नै पैसा तिर्दै आएका थिए । विजयका दाजु विनीतका अनुसार एकपटक डायलोसिस गर्दा तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो ।
डायलोसिसकै लागि काठमाडौंमा डेरा गरेर बस्नुपर्ने भयो । डेरा गरेर बस्दा महिनाको झण्डै २० हजार रुपैंया खर्च हुन्थ्यो । यति धेरै रकम जुटाउने हैसियत नभएका परिवारलाई छोरोको उपचारका लागि ऋण खोज्नुपर्ने बाध्यता भयो । ऋणमाथि ऋण थपिँदै गयो ।
तर जतिसुकै ऋण लागेपनि परिवारका कोही आत्तिएका थिएनन् । ऋण लागेपनि छोरो निको भयो भने त पछि कमाई हाल्छ नि भन्ने आश थियो । ज्यानभन्दा ठूलो धन होइन भन्ने बुझेका परिवारले मिर्गौला प्रत्यारोपणको लागि पनि तयारी गर्दै थिए । आफ्नो छोरालाई मिर्गौला दिन आमा तयार हुनुहुन्थ्यो ।
तर भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथियो । किनकी मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । दाइ विनीतका अनुसार मिर्गौला दान गर्न तयार भएकी आमाको स्वास्थ्य परीक्षणमा पनि धेरै खर्च लाग्ने रहेछ । आमाको स्वास्थ्य परीक्षणको लागि पनि रकम जुटाउनुपर्ने भयो । एकातिर विजयको डायलोसिसको शुल्क, अर्कोतर्फ मिर्गौला दान गर्ने आमाको स्वास्थ्य परीक्षणको लागि पनि त्यति नै रकमको आवश्यकता । विजयको उपचारमा रकम थपिंदै गयो ।
आफ्नो उपचारको लागि बाआमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको विजयलाई पनि थाहा थियो । उनको उपचारमा परिवार जति चिन्तित थियो, त्योभन्दा बढी चिन्ता चाहिँ विजयलाई परिवारमा ऋणको बोझ थपियो भन्ने भयो । त्यसपछि उनले मन थाम्न सकेनन् । मंगलबार बिहान कुर्न बसेका दाजु निदाएको मौका छोपेर उनी अस्पतालको बेडबाट उठे । अनि तीन तलामाथिको झ्यालबाट हाम फाले ।
गम्भीर घाइते भएका उनलाई तत्काल शिक्षण अस्पतालकै आकस्मिक कक्षमा पु¥याइयो । तर उनलाई डाक्टरले बचाउन सकेनन् । जतिसुकै ऋण लागेपनि छोरोलाई लामो आयु दिन लागेका बुवाआमा र दाजु छाँगाबाट खसेजस्तै भएका छन् । गरीब परिवारमा जन्मिएकै कारण उपचार खर्च जुटाउन नसकेर विजय अल्पआयुमै जिन्दगीबाट हार खाएर संसारबाट बिदा भए ।
उज्यालो अनलाइन बाट
The identification and arrest of 36 doctors possessing forged academic certificates, mostly of school and intermediate level, and using them to pursue their medical degree have come as a shock to many. Everyone was dismayed by the fact that people with fraudulent certificates thrive in the medical sector that has profound effects on the life and death of a person. As a result, nakkali daktar became a household phrase overnight.
This is indeed a reminder of the dishonest practices prevailing in our society. Not long ago, a professor accused of plagiarism was appointed as the vice chancellor of Tribhuvan University. And despite protests, he continues to occupy the coveted position. Doctors too are products of the same society, and one cannot expect them to be very different from the rest.The majority of the arrested doctors are found to have fake school leaving exam certificates or higher secondary level certificates. However, the surprising thing is that they have been successful in completing their MBBS or MD courses from recognised universities.
यसरी चिनजान भएको थियो हेमबहादुर र रीताको भरतपुर, असार २७
२६ गते दिउँसोकोे समयमा एक जोडी होटल कलशमा आए । कोठा बुक गरे । कोठा नम्बर २०१ मा श्रीमान् श्रीमती बताउने सो जोडी कोठामा दिनभर सँगै रहे । दिउँसो ४ बजेतिर पुरुष (नाम गोप्य) बाहिर निस्किए । केही समयपछि फेरि कोठामा फर्किए ।धादिङको गुम्दी गाविस–९ का २६ वर्षीय हेमबहादुर थापा असार २५ गते नै चितवन आईपुगेका थिए । उनले दिउँसो नारायणगढ बसपार्कमा रहेको कलश होटलमा २०१ नम्बर कोठा बुक गरे । सो दिन उनले एउटी केटी होटलमा ल्याई राखे । सोही दिन नै सो केटीलाई उनले पठाई दिए । त्यसको अर्को दिन असार २६ गते दिउँसो १२ बजेर १० मिनेटको समयमा रीता भुजेललाई सोही बुक गरेको कोठामा लगे । सो दिन उनले रातो कपडा लगाएका थिए । सुरुमा उनीहरुबीच राम्रो बोलचाल पनि भयो । तर दिउँसोको समयमा उनीहरुबीच केही ठकराब पर्यो । विगतमा चिनजान पछि हेमबहादुरले रीतालाई एक लाख रुपैयाँ दिएका थिए । त्यो संगै एउटा ट्याब पनि हेमबहादुर उनलाई दिएका थिए । पछि सम्बन्ध बिग्रिएपछि उनले सो दिन त्यो सबै पैसा र ट्याब फिर्ता मागे तर रीताले दिन अस्वीकार गरिन् । हेमबहादुर सम्बन्ध चिसिएपछि नै विरक्तिएका थिए । उनी चितवन आउँदा बखत नै मुसा मार्ने औषधि बोकेर आएका थिए । सो दिन उनले त्यो औषधि खाने निधो गरे । तर रीताले खान दिइनन् । उनी बाथरुम छिरेपछि रिता औषधि खाएर ढलि सकेकी थिइन् । त्यसपछि उनले रातीको सलले नै घाटी अठ्यार हत्या गरिदिए । त्यो करिव साँढे ३ बजेको घटना थियो । त्यसपछि उनी अत्तालिदै बाहिरिएको सिसि टिभी फुटेजमा देखिन्छ । उनी त्यहाँबाट भाग्दै राती नै धादिङ पुगेका थिए । हेमबहादुर रातीसम्म पनि नफर्किएपछि होटल संचालक कोठामा हेर्न जाँदा रीता मृत अवस्थामा थिए । राती १० बजे नै होटलले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । धादिङका हेमबहादुर वैदेशिक रोजगारीको शिलशिलामा कतारमा थिए । ४ महिना अघि उनीहरुबीच मोवाईलमा बोल्न मिल्ने ‘इमो’ मार्फत चिनजान भयो । चिनजान पछि रीताले हेमबहादुरलाई आफू अविवाहित रहेको र हेमसंग विवाह गर्ने प्रस्ताव राखे । उनी पनि यसमा राजी भए । कतारमा खासै कमाई नहुने भन्दै हेमबहादुरलाई दुवै जना बिहेगरि जापान जानेसम्मको तयारी भयो । सोही तयारी बमोजिम नै पासपोर्टलगायतका काम गर्नका लागि हेमबहादुरले रीतालाई एक लाख रुपैयाँ पठाईदिए । त्यसपछि उनी करिव एक महिना अघि घरफर्किए । त्यसपछि रीताको बारेमा हेमबहादुर सबै कुरा बुझे । सोही क्रममा उनले रीता विवाहित रहेको र उनको १० वर्षीय छोरो समेत रहेको पत्ता लगाए । घर समेत रीताले ढाटेपछि पछि नै उनी विरक्तीन पुगे ।
The Department of Supply Management and Consumers’ Welfare Protection has sealed two drinking water industries
operating illegally in Kathmandu valley.A team of the Department sealed ‘Matatirtha Spring Mineral Water and Beverage Pvt Ltd and ‘Spring Mineral Water of Matatirtha Pvt Ltd’ after the industries were found dirty and operating illegally, in course of an onsite visit on Monday.Department officer Deepak Pokharel said that the industries were sealed after they found the environment within the water processing plants filthy and the seal on the top of mineral water bottles missing. Similarly, the industries also lack necessary documents, it is stated.The Department has directed the respective proprietors to be present at the Department for clarification within three days.A joint team comprising representatives of Supplies Ministry, Department of Supply, Department of Food Technology and Quality Control, the District Administration Office, Kathmandu, among others had carried out the monitoring at different places in Capital.

बाख्रालाई बलात्कार गरेको अभियोग प्रमाणित भए पछि एक युवकले डेढ महिना जेलको हावा खानु पर्ने भएको छ । बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक पुरुषलाई पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ ।
जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनी माथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो ।रोबर्ट न्युम्यान नामका ती पुरुषले छिमेकीको फार्मको बाख्रलाई बलात्कार गरी सख्त घाइते बनाएर भेटेनरीअस्पतालमा भर्ना गर्नु परेको थियो । सुरुमा बाख्रा बलात्कार गरेको आरोप अस्विकार गरेपनि उनले अन्ततः कसूर स्विकार गरे ।समाचार अनुसार पटक पटक बाख्रा बिरामी हुन थाले पछि र बाख्राको यौनांगमा घाउ देखिन थाले पछि बाख्रा धनी चिन्तित भए । उनीहरुले बाख्राको आफै निगरानी गरेर पुग्ने अवस्था रहेन । त्यसैले फार्ममा क्यामरा जडान गरे । अन्त्यमा ती युवकले बाख्रालाई पटक पटक बलात्कार गर्ने गरेको दृश्य क्यामरामा कैद भएपछि उक्त कुराको पोल खुल्यो ।अदालत समक्ष बयान गर्दा ती युवकले यस्तो घृणित काममा फस्ने आफ्नो इच्छा नभएपनि आफुले बाध्यताबस त्यस्तो गरेको र अब फेरी असल जिन्दगीमा फर्किने बताए । उनका वकिलले पनि ती मानिस एक्लोपना तथा डिप्रेसनबाट पीडित भएकाले उनलाई सजाय नभै उपचार आवश्यक रहेको बताएका थिए । विल्टसायर मजिस्ट्रेट कोटले उनी विरुद्ध ६ हप्ताको जेल सजाय सुनाउँदै ती युवक विरुद्धको अर्को मुद्दाको सजाय समेत यसैमा गाभिने जनाएको छ । उनी विरुद्ध डाँका गरेको अभियोग समेत लागेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् विदेशमा हुने र तीव्र यौनचाहनाका कारण पत्नीहरु सेक्स पार्टनर खोज्नतर्फ लाग्नाले पनि पति–पत्नीबीच सम्बन्धविच्छेद र धनसम्पत्तिको नोक्सानीजस्ता भयावह परिस्थितिहरु निम्तिने गरेको पाइएको छ । केही समयअघि बेलायती आर्मीकी श्रीमती आफू नियमित चढ्ने ट्याक्सीको ड्राइभरसँग भागेको समाचार प्रकाशमा आएको थियो । झन्डै ६० लाखको हाराहारीको सुनचाँदी र पैसा लिएर श्रीमती फरार हुनुको स्पष्ट कारण शारीरिक सम्पर्क नै भएको खुल्न आएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीमा दुबई गएका राम नेपालले पनि माथिको जस्तै नियति भोग्नुपरेको छ । आईटीमा एमएस्सी गरी टेक्निकल सेक्टरमा काम गर्न दुबई गएका उनी डेढ वर्षमा घर फर्किए । घर आएर आफूले कमाएको सम्पत्ति बारे पत्नी सँग सोध्दा एक व्यापारीलाई ब्याजमा लगाएको र चाँडै माग्ने उनले बताइन् । एक दिन माइत जान्छु भनेर हिँडेकी श्रीमती माइत नपुगेको जानकारी पाएपछि श्रीमान्ले प्रहरीमा उजुरी गरे । प्रहरीले अनुसन्धान गर्दा उनकी श्रीमती कुनै मोहित नामको केटा सँग विवाह गरी भारत पलायन भएको खुल्न आयो ।
यस्तै श्रीमान् वैदेशिक रोजगारीमा गई पैसा कमाएर आए पछि बाहिरै गर्लफ्रेन्ड बनाउने अनि कमाएको सम्पत्ति पनि गर्लफ्रेन्डकै लागि खर्च गरी अन्त्यमा उसैसँग विवाह गरी भएकी श्रीमतीलाई मानसिक यातना दिएर डिभोर्स दिन दबाब दिनेसम्मका घटनाहरु पनि प्रशस्तै भेटिन्छन् । यसबाट वैदेशिक रोजगारका कारण पति मात्र होइन पत्नी पनि पीडित छन् भन्ने प्रस्ट देखिन्छ । वैदेशिक रोजगारीका कारण श्रीमान्–श्रीमती सँगै बस्न नपाउनु, मान्छेका अरु आवश्यकताजस्तै यौनिक आवश्यकता तीव्र रुपमा बढेर गई आफ्नो सर्कल या चिनजानको मान्छेसँग यसै उद्देश्यले निकटता बढ्नु आदि कारण पनि सम्बन्धविच्छेदका कारक तत्त्व बनेका छन् ।







