यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य छ सेक्सको पावर इनर्जी बढाउने हो भने साथै हेल्थी पनि हुने छ

अदुवा
प्रकृतिमा कतिपय यस्ता चीज छ जसले हाम्रो शरीरको ऊर्जा र क्षमतामा वृद्धि गर्न सघाउ पुर्याउदछ । यस्ता कुराहरु सर्वशुलभ पाहिन्छ, हाम्रो आसपास रहन्छ तर यसको उपयोगिताको बारेमा हामी अनभीग्य छौं यदि गंभीरता पुर्वक जान्न चाहने हो भने आज हामी तपाई सम्पूर्ण अनलाइन पाठकहरुका लागि आफ्नो यौन क्षमता (सेक्स) को लागि अत्त्यावश्यक आहारको बारेमा जानकारी गराउदै छौ । अदुवाको सेवन गर्दा यौनको दौरानमा हुने उत्तेजनामा वृद्धि हुन्छ । रातमा डिनर पछी अदुवा खादा वा अदुवा हालेको चियाको सेवन गर्दा हामीले अदुवाको सेवन गर्न सक्छौं । यसको सेवनको कारण दिलको धड्कन बढ्दछ, साताही रगतको प्रवाह तेज हुन्छ जसको कारण यौन उत्तेजना मात्र नभई हाम्रो थकान दुर गर्छ ।


हरियो सागपात
हरियो सागपातमा प्रचुर मात्रामा भीटामिन-बी पाईन्छ । हरियो सागपातले शरीरमा हिस्टामाइनको मात्रा बढाईदिन्छ । हरियो सागपात सकेसम्म सेवन गर्दा अन्य सारिरीक अस्वस्थता पनि ठिक हुन्छ । हिस्टामाइनको मात्रा बढी हुदाँ शरीरमा उत्तेजना पनि बढ्छ




अलैची


अलैची एक प्रकारको मसला हो जुन अलि महँगो पनि हुन्छ, बिश्व बजारमा प्राय यसको प्रयोग उत्तेजित बनाउनमा प्रयोग गरिन्छ, साथै यो परिकार स्वादिलो बनाउनमा पनि प्रयोग हुन्छ । तपाइले परिकारको साथमा वा अलैची हालेको चिया सेवन गर्न सक्नुहुन्छ ।



तुलसी




हिन्दु परम्परा अनुसार प्राचिन समयदेखिनै तुलसीको प्रयोग कामलोलुपताको औषधीको रूपमा प्रयोग गरिन्थ्यो । इटलीको केहि भागमा तुलसीलाई प्यारको निशानी पनि मान्ने गरिन्छ । यसको सेवन गर्दा वा यसको आसपासमा रहदा प्राणीको सेक्स हर्मोन सक्रीय हुन्छ ।

लसुन









लसुनमा एलीकीन हुन्छ जसले यौनांगहरुमा रगतको प्रवाहलाई बढाउने काम गर्छ । कामेच्छा बढाऊनको लागि लसुनको क्याप्सूलको रुपमा प्रयोग गर्न सकिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.