Hug, cuddle, and kiss throughout the day. Remember the affectionate way you would hold her hand, put your arms around
her waist, and kiss her softly while you were engaged? Do that again and again. Remind yourself to romance and court her physically with a steady flow of affection. But remember, the goal of all your hugging and cuddling isn’t to have s^x that night. It’s simply to be physically close (which will naturally lead to more s*x throughout the week).
Write her a love note. It doesn’t have to be pure poetry to make her heart flutter. Write down the things you appreciate about her. Why are you glad you married her? Did she do something last week that you really liked? How is she doing a good job as a mother?
Take her on a coffee date. Let her know you want to hear all the details of her day over a nice, hot cup of coffee. If you have younger children, arrange for someone to watch the kids for an hour or two. On the date, hold her hand, open the door for her, and brag about her to the barista.
What do you do when your girlfriend always peeks at her presents before it's time to open them up? You set her up to open a box full of Chocolates no make that hissing Madagascar Cockroaches! It's the ultimate payback for that personal in your life that loves to spoil the surprise! Surprise Honey!
दुनियामा आमा र छोराबीचको नाता सम्बन्धलाई सबैभन्दा पवित्र मानिन्छ । तर संयुक्त राज्य अमेरिकाको मिचिगनमा भने एउटा यस्तो घटना सार्वजनिक भएको छ सुन्दैमा जो कोही हैरान हुन्छ ।
त्यहाँकी ५१ वर्षकी एक महिलाले आफ्नै छोरासँगको यौनसम्बन्धबाट बच्चा जन्माउने तयारी गरेकी छिन् ।
आफ्नो ३२ वर्षको छोरासँग लिभ इन रिलेसनसीप अर्थात् सहवासमा रहेकी ती महिला बच्चा जन्माउने योजनामा छिन् र आफ्नो छोरासँगको सम्बन्धलाई जायज तथा पवित्र दाबी गरिरहेकी छिन् ।
मिचिगनकी किम वेस्ट नामकी ती महिलाले झण्डै ३० वर्ष पहिले आफ्नो एक बच्चा कुनै एक दम्पत्तिलाई पाल्न दिएकी थिइन् । उक्त बच्चाको नाम बेन फोर्ड हो । उमेर पुगेसँगै बेनले भिक्टोरिया नामकी युवतीसँग बिहे गरे । बिहेको समयमा बेन आफ्नी आमा किमको खोजीमा थिए । आमाको बारेमा जानकारी पाउने बित्तिकै उनले आमालाई एउटा चिठी लेखे ।
चिठी पाउने बित्तिकै बेनले आफुले जन्म दिएको छोरा बेनसँग भेट्ने निधो गरिन् । दुबैजना एक होटेलमा भेटे । त्यहाँ दुबैजनाले रक्सी पिए । रक्सीको नशामा बेहोसी बनेर उनीहरुले एक आपसमा चुम्बन गर्न लागे र पछि मन थाम्न नसकेर सम्भोग गरे ।
त्यसरी एक आपसमा यौन सम्पर्क कायम भैसकेपछि उनीहरुले त्यसलाई अविश्वसनीय भन्दै अब जिन्दगीभर सँगै बस्ने फैसला गरे । आफ्नै आमासँग यौन सम्पर्क भएपछि बेनले आफ्नी पत्नीलाई छोडिदिए ।
त्यसपछि ती आमाछोरा दम्पत्तिको रुपमा सँगै बस्न थालेका छन् । दुनियाको नजरमा आफुहरुको सम्बन्ध घिनलाग्दो अपराध भएपनि आफुहरुले भने अन्तरआत्माले अह्राए बमोजिम सम्बन्ध कायम गरेको र आफुहरुको सम्बन्ध जायज भएको किम बताउँछिन् । आफुहरु छिटै बच्चा जन्माउने सोँचाइमा रहेको
हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन जानिसकेकी छन् ।
कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो, बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो ।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो । परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले फोन राखिन् ।
‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्, ‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’
हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ । काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ । घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा, पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्, त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै कुमारी आमा होलान् कि भन्ने समस्या पनि थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा कण्डमविना लिने लालसामा ।
कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ । ‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न, कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए ।
यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि युवती बढी आउने गरेको उनले जानकारी दिए । केही दिनअघि औषधि लिएर गएका पनि केही पछि औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए ।
औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने, ‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ । औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको संख्या बढेको हो ।
बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स, आइपील र अनवान्टेड नामको औषधि अधिक मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
राजन दाहाल
अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्छ ।
कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ
वैशाख
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेठ
जेठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ ।
असार
असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ ।
साउन स् साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो
भदौ
यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् ।
असोज
असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् ।
कात्तिक
कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् ।
मंसिर
यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू विस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ ।
पुस
पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् ।
माघ
माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् ।
फागुन
फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत
यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् ।
तपाई नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।
डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।
ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ’हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’
मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।
उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।
किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?
- सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।
- सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।
- सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।
-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।

उमेर अनुसार मानव छालामा परिवर्तन आउने गर्छ । मानिसको उमेर उकालो लाग्दैगर्दा उसको शरिरको छालाको रंगरोगत तथा बनाबटमा फरक पनि आउँदै जान्छ । तर कतिपय अवस्थामा उमेर नपुग्दै पनि मानव छाला र त्यसमा पनि अनुहारको छाला कुरुप हुने गरेको पाइन्छ ।
आफूनो सुन्दर छाला उमेरै नपुगि तुरलुङग् झुण्डीएको देख्दा जसको पनि मन कुडिने गर्छ । त्यसमा पनि युवती वा युवाहरु त झनै चिन्तीत हुने गर्छन् र आफ्नो कुरुप बन्दै गएको छाला कसरी चुस्त र आकर्शक देखाउने होला भन्ने पीरमा आक्रान्त हुन्छन् ।
यसलाई मध्यनजर गर्दै आज हामीले छाला सुन्दर तथा आकर्शक बनाइ राख्न अपानउनुपर्ने विधिहरुका बारेमा जानकारी दिदैछौं । हाम्रो सल्लाहले याहाँहरुलाई पक्कैपनि फाइदा मिल्नेछ भन्ने आशा हामीले दिएका छौं ।
१. बेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ्य र सुन्दर देखिन्छ ।
२. बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएर आउँछ ।
३. नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाई छालामा लगाउने र १०-१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलोपना आउँछ ।
४. भएसम्म घर बाहीर घाममा निस्किदा अनुहारलाई घामको सिधा संपर्कबाट बचाउने ।
५. नियमित रुपमा प्रशस्त पानीको सेवन गर्ने ।
६. चिल्लो तथा भुटेको खानाको सेबनबाट टाढै बस्ने ।
७. हरियो साग सब्जि तथा फलफूलको सेवन बढी मात्रामा गर्ने
This moment of self-ahead to build parse the Guru Mantra model Burathoki longing. Naked pictures via Facebook tirsanale public by coming to the screen the next time the mid-range of Nepali woman at a moment of dignity. Reading an online interview given by means ashamed to read. More strange is that the interview she longed to share a moment through his own pages. Is presented to communicate the same sensational, but it is only for an interview,
शारिरिक सम्बन्ध स्थापित गर्ने क्रममा धेरैजसो पुरुषहरु आफ्नी महिलालाई आफूभन्दा माथि राख्न रुचाउँछन् । तर पुरुषहरुको यस्तो रुचीले उनीहरुलाई निकै खतरा पुर्याउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
‘वुमन अन टप’ अथवा ‘काउगर्ल’ आसन अपनाउँदा यसले पुरुषहरुको यौनाङ्ग फ्र्याक्चर (पेनाइल फ्याक्चर) हुने गर्दछ ।
नयाँ अनुसन्धानका अनुसार यो जोखिमपूर्ण आसन आधाभन्दा बढि पेनाइल फ्याक्चरको लागि जिम्मेवार हुने गर्दछ । यसको तुलनामा ‘डगी स्टाइल’ यस्तो जोखिमको लागि २९ प्रतिशत जिम्मेवार हुन्छन् भने पुरुष माथि रहने आसन वा ‘मिसनरी’ आसन भने २१ प्रतिशत जिम्मेरवार रहने बताइएको छ ।
एड्भान्सेज इन युरोलोजीमा प्रकाशित उक्त अनुसन्धानका आधारमा यो तथ्य पत्ता लगाउन ब्राजिलको कैन्पिनास सहरको तीन अस्पतालको तथ्याङ्क अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरुले १३ वर्षको अवधिमा संदिग्ध पेनाइल फ्याक्चर पीडितसँग कुराकानी पनि गरेका थिए । यसमध्ये आधाले पेनिसमा दुखाई सुरु हुनुअघि उनीहरुले भाँच्चिएको आवाज सुनेका थिए । जबकि केहीले पोल्ने गरेको अनुभव पनि सुनाए । अध्ययनको निष्कर्षमा भनिएको छ–हाम्रो अध्ययनको परिणामबाट यो कुराको पुष्टिभएको छ कि वुमन अन टप पोजिसनमा प्रायः महिला आफ्नो पुरै वजनका साथ गतिलाई नियन्त्रित गर्दछन् । यो अवधिमा गलत दिशामा अचानक प्रवेशको प्रयासका कारण पेनाइल फ्याक्चर हुने गर्दछ । साथै अध्ययनमाभनिएको छ–यही यसको विपरीत पोजिसनमा जब गतिको नियन्त्रण पुरुषले गर्दछन् तब पेनाइल फ्याक्चरको सम्भावना कम हुन्छ ।
ब्राजिलको क्याम्पिनाजमा विगत १३ वर्षमा आएको ४४ पेनाइल फ्याक्चरमध्ये ४२ केसहरु यहि आसनका कारण भएको पत्ता लागेको छ ।

निन्द्रामा हरेक व्यक्तिले देखेको सपनाले विपनामा पनि सोच्न बाध्य बनाउँछ । हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।
अब तपाईले देख्नुभएको सपनाको फल के हुन्छ त्यो हामी जानकारी दिनेछौँ । यहाँ यस्तै केही सपना र यसका फलको बारे चर्चा गरिएको छ ।
कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६.बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९.पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु- धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग

हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ । जाडोले छाला सुख्खा र चाउरिन्छ । चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर चिलाउन थाल्छ । सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् ।
जाडो सुरु भए हावामा सुख्खापना आउँछ । घर भित्र न्यानो पार्न हिटर प्रयोग गरे वा आगो बालेमा हावा झनै सुख्खा भएर छाला फुस्रो हुन्छ । तापनि जाडोमा छालालाई चिल्लो, चम्किलो र आकर्षक बनाइराख्न केही सजिलो उपाय अपनाउन सकिन्छ । यसका लागि समय र पैसा बर्बाद गर्नुभन्दा घरेलु विधिबाट बनाइएका फेस प्याक प्रयोग गरी अनुहारको छाला सुन्दर र चम्किलो बनाउनु राम्रो हुन्छ।
अनुहारमा फेस प्याक लगाउनुअघि कपासको टुक्रालाई दूधमा भिजाएर त्यसले आफ्नो अनुहार पुछ्दा अनुहारमा भएका मसिना धुलाका कणहरू हटाउनुका साथै छालाको प्वाल पनि खुल्छ। त्यसैगरी बदामको तेलमा कपास भिजाएर अनुहार पुछी त्यसमा फेस प्याक लगाउँदा पनि फाइदा हुन्छ।
पुदिना प्याक
सामग्री
पुदिनाका ताजा पातहरू
एक चिम्टी बेसारको धुलो
मन तातो पानी
विधि : पुदिनाका केही पात लिएर त्यसलाई मसिनो बनाएर पिस्ने। त्यसमा एक चिम्टी बेसारको धुलो हालेर राम्रोसँग मिसाउने। मनतातो पानीले अनुहार धोएपछि त्यसमा यो लेपलाई लगाउने। पन्ध्र मिनेटसम्म राखेर यसलाई पखाल्ने।
मुसुरो प्याक
सामग्री
मुसुरोको दाल
पानी
काँचो दूध
बदामको तेल
विधि : आवश्यकताअनुसार मुसुरोको दाललाई रातभरि पानीमा भिजाउने। यसको बोक्रा निकालेर पिस्ने। यसमा काँचो दूध र बदामको तेल हालेर बनाएको पेस्टलाई अनुहारमा लगाउने।
काँक्रो प्याक
सामग्री
: एउटा काँक्रो
: एक चम्चा चिनी
विधि : काँक्रोको भित्री भाग निकालेर त्यसलाई एउटा भाँडोमा हाली मिच्ने। त्यसमा एक चम्चा चिनी हालेर राम्ररी मिसाउने। यसलाई चिसो बनाउन फ्रिजमा राख्ने। यो लेप अनुहारमा दलेर करिब १० मिनेटसम्म त्यसै राख्ने। त्यसपछि चिसो पानीले अनुहार पखाल्ने।
गोलभेडा प्याक
सामग्री
: गोलभेडाको गुदी
: एक थोपा मह
विधि :
गोलभेडाको गुदी निकालेर त्यसमा एक थोपा मह मिसाउने। यसलाई अनुहारमा दलेर केही बेर राखे पछि चिसो पानीले अनुहार पखाल्ने।
जौको प्याक
सामग्री
: काँक्रो
: एक कप जौको पीठो
: एक चम्चा दही
विधि : काँक्रोको गुदी निकालेर त्यसमा एक कप जौको पीठो र एक चम्चा दही हालेर राम्रोसँग मिसाउने। यसलाई अनुहारमा दलेर करिब आधा घन्टासम्म राख्ने र मनतातो पानीले पखाल्ने।
बेसन प्याक
सामग्री
बेसनको पीठो
मह
विधि : बेसनको पीठोमा मनतातो मह मिसाउने। यसरी बनेको लेपलाई अनुहारमा दलेर २० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्ने। यो लेपलाई नियमित रूपमा लगाउँदा डन्डीफोरको समस्यामा राहत पुग्छ।
खर्बुजा प्याक
: दुई चम्चा काँक्रोको जुस
: दुई चम्चा खर्बुजाको जुस
: एक चम्चा दही
: एक चम्चा धुलो दूध
विधि : माथि दिइएका सम्पूर्ण सामग्री मिसाएर अनुहारमा दल्ने। यसको करिब १५ मिनेट पछि अनुहारलाई चिसो पानीले राम्ररी पखाल्ने।
साताका ७ दिनको अर्थ र प्रभाव फरक फरक मानिएको छ । जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् ।
उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । मंगलबारः पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ ।
दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् । बुधबार पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् । विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् । शुक्रबारः पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो ।
यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् । शनिबारः पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
यौन मानव जीवनको अपरिहार्य प्रक्रिया हो । हरेक मानिस सेक्स/यौनको भोको हुने गर्छ । पुरूड तथा महिला दुवैको जीवनको मायाको उत्कर्ष रूप हो यौन तर पुरूष तथा महिलाको यौन व्यवहारमा हुने फरकले महिला र पुरूषलाई यौनमा असन्तुष्टी पैदा हुने गर्छ ।
सामान्यतया पुरुषहरू सेक्सलाई नियमित प्रक्रियाका रूपमा लिएर यसलाई सकेसम्म चाडो सक्ने प्रयत्नमा हुनछन् भने महिलाहरू सकेसम्म लामो समय लिन चाहन्छन् । यसरी महिला तथा पुरूषको यौन चाहनाले फरक पार्दा महिला तथा पुरूषको यौन जीवन सुखमय नबन्ने सम्भावना बढी हुन्छ ।
विभिन्न खोज तथा अनुसन्धानले के देखाएको छ भने महिलाहरुलाई यौनमा चरम आनन्द प्राप्त गर्नका लागी पुरूषको तुलनामा केही लामो समय लाग्ने गर्छ । उनीहरू यौनसम्बन्धका बखतमा लामो समय बिताउन चाहन्छन् ।
यस्तै, पुरूषहरू सकेसम्म यौनका लागी प्रत्येक दिन एकै समय र एकै स्थानमा सेक्स गर्न रूचाउँछन् तर महिलाहरू भने ठीक त्यसको विपरित यौनको अनुभवलाई फरक-फरक स्थानमा र फरक-फरक तरिकाले लिन चाहन्छन् । तर महिलाको यो चाहनालाई पुरूले बुझेका हुँदैनन् । यसले गर्दा महिला र पुरुषबीचको सम्बन्धले लामो समय सफलता पाउँदैनन् ।
सेक्स सुरू गर्नु अगाडि महिलाहरूलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श गरेको खुब मन पर्छ तर पुरुषहरू यसमा धेरै रुची देखाउदैनन्, खाली सेक्समा मात्र ध्यान केन्द्रित गर्छन् । धेरै महिलाहरूले गर्ने गुनासो नै हुन्छ की साथीले सेक्सका बेला जबरजस्ती गर्छन् ।
यसरी सेक्स गर्दा महिलाहरूलाई पीडा पनि हुन्छ ।
मनोचिकित्सकको भनाई मान्ने हो भने सेक्सलाई लिएर पार्टनरसँग जबरजस्ती गर्नु एक दमै गलत हो किनकी सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ ।
महिला मित्रलाई सदैव यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन सेक्स गर्न थाल्छन् । पुरुषहरूले महिला साथीलाई सेक्सको ईच्छा वा चाहना छ वा छैन भन्ने विषयमा सोच्ने तथा बुझ्ने प्रयत्न नै गर्दैनन् ।
सेक्स गर्ने समयमा पार्टनरसँग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरूको बानी नै हुन्छ तर सही र आनन्दमय सेक्सको निम्ती यो अतिनै जरूरी कुरा हो । मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच प्रेमका कुराकानी भएन भने महिलाहरूले सेक्समा त्यति मजा लिन सक्दैनन् ।
यदि तपाई एक स्वस्थ्य सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्स गर्नु पहिले पार्टनरसँग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ।
सेक्सको शुरुवात प्रेमका साथ गर्नु उपयुक्त मानिन्छ जसले महिलालाई सेक्स जबरजस्ति गर्न लागेको नभई पुर्ण रूपमा प्रेममा गर्न लागिएको छ भन्ने भान पार्छ ।
महिलाहरुले चाहेजस्तो सेक्सको मज्जा उठाउन उनीहरुले चाहेजस्तो सेक्सको समय र स्थान तथा आसनहरू परिवर्तन गर्नु अझ प्रभावकारी हुन्छ ।
जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ ।












