डण्डीफोरलाई बेवास्था नगरौ डण्डीफोरले जाला ज्यान !
तर, यो क्यान्सर अरुभन्दा फरक के कुरामा हुन्छ भने, यसलाई सामान्य डण्डीफोरजस्तो छोएर थाहा पाउन सकिदैंन ।मेलवर्नमा आयोजित अष्ट्रेलेसियन कलेज अफ डर्माटोलोजिष्टमा वक्ताका रुपमा रहेका प्राध्यापक जोन केलीले भने, ‘नोडुलर मेलानोमालाई दुइृ महिनाभित्र पहिचान गर्नुपर्छ ।’मेलानोमा क्यान्सरका कारण अष्टेलिया बर्सेनि ५ सय ५० जनाको मृत्यु हुने गरेको छ । यो अष्ट्रेलियामा क्यान्सरको चौथो ठुलो समस्या बनेको छ । यो पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ । खासगरी, सूर्यबाट उत्पन्न हुने परावैजनी किरणका कारण मेलानोमा क्यान्सर हुने बताइएको छ ।






0 comments
Write Down Your Responses