बाबुगोरखालीका केही तस्विरहरु...!

घुमघाम साथीभाईहरुसंग
घुमघाम साथीभाईहरुसंग
घुमघाम साथीभाईहरुसंग
काभ्रे प्रवासी सेवा समीतीका सचिब मकुन्द खरेललाई विदाई गर्दै संस्थाका पदाधिकारीहरु प्रेम लामा र महेश्वर नेपालले प्रशंशापत्र पत्र प्रदान तथा  आरम्भ नाट्य डबलि युनिटका कलाकारहरुले पुष्प गुच्छा दिएर बिदाइ गर्दै ।
पत्रकार भेटघाट तथा अन्तिकि्रया कार्यक्रममा बोल्दै क्षत्री समाजका अध्यक्ष टिवी कार्की । कार्कीले उक्त कार्यक्रममा क्षत्रीलाई आदिवासी जनजातीमा सुचिकृत गर्न माग गरेका थिए ।
  मनकामना नेपाली साँस्कृतिक परिवारले संचालन गरेको नृत्य प्रशिक्षणमा नृत्य गर्दै  । 

0 comments

Write Down Your Responses

Powered by Blogger.